Act Name:
बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८
Enactment Date:
October 17, 2058
Act Year:
२o५८
Amendments:
१. बैंक तथा वित्तीय संस्थाको ऋण असुली (पहिलो संशोधन) ऐन, २०६३:
July 19, 2063
२. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६:
October 7, 2066
३. बैंक तथा वित्तीय संस्थाको ऋण असुली (दोस्रो संशोधन) ऐन, २०६३:
October 13, 2066
४. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२:
November 13, 2072