69
कार्य क्षेत्रगत शर्त तयार गर्नु पर्ने
70
खुला रुपमा आशयपत्र माग गरी संक्षिप्त सूची तयार गर्नु पर्ने
71
प्रस्ताव माग गर्ने
72
मौजुदा सूचीमा रहेका परामर्शदाताबाट प्रस्ताव माग गरी परामर्श सेवा लिन सकिने
73
प्रस्ताव तयार गर्न दिइने निर्देशनमा उल्लेख गर्नु पर्ने कुरा
74
प्रस्ताव छनौट विधि
75
प्रस्ताव खोल्ने तरिका
76
प्राविधिक प्रस्तावको मूल्याङ्कन गर्ने तरिका
77
मूल्याङ्कन प्रतिवेदन तयार गर्नु पर्ने
78
प्राविधिक प्रस्ताव मूल्याङ्कन गर्दा छनौट भएको प्रस्तावदातालाई सूचना दिनु पर्ने
79
आर्थिक प्रस्ताव खोल्ने
80
आर्थिक प्रस्तावको मूल्याङ्कन
81
प्रस्तावदाताको छुनौट
81A
परामर्श सेवा सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने अधिकारी
82
सोझै वार्ताबाट खरिद गर्न सक्ने
83
अन्य विधि