474
लेनदेन भएको मानिने
475
ऋण लिए सरह मानिने
476
लिखत नगरी लेनदेन गर्न नहुने
477
लिखतमा खुलाउनु पर्ने कुराहरू
478
साहूले ऋणीसँग ब्याज लिन पाउने
479
साहूले ऋणीबाट ब्याज लिन नपाउने
480
ब्याजको ब्याज नपाउने
481
साँवाभन्दा बढी ब्याज लिन नपाउने
482
साँवा, ब्याज लिँदा दिँदा रीत पु¥याउनु पर्ने
483
रकम भराएको मितिसम्मको ब्याज पाउने
484
घरसारमा भएको लिखतको अवधि
485
असक्षम तथा अर्धसक्षम व्यक्तिसँग गरेको लेनदेनले मान्यता नपाउने
486
सगोलको सम्पत्तिबाट रकम भराई लिन नपाउने
487
मञ्जुरी नलिई चल सम्पत्ति सट्टा पट्टा गर्न नहुने
488
लेनदेन गरेको देखिएमा रकम भराई दिने
489
घरसारको लिखत हराए वा काबू बाहिरको परिस्थिति परेमा गर्ने
490
लेनदेन गरेको वस्तु कच्चा भएमा फिर्ता गर्नु पर्ने
491
यथास्थितिमा वस्तु फिर्ता गर्नु पर्ने
492
हदम्याद