172
कम्पनीको अभिलेख र कम्प्यूटरको प्रयोग
173
नेपाल सरकारको स्वामित्वमा रहेका संस्थान कम्पनीमा परिणत हुन सक्ने
174
साबिकवालाले हालवालालाई बुझाउनु पर्ने
175
सम्बद्ध कम्पनीबीच कारोबार
176
कम्पनीहरुबीचको कारोबारमा प्रतिबन्ध
177
कम्पनी गाभिन सक्ने
178
निर्देशन दिने अधिकार
179
बोनस शेयर
180
यस ऐन वा नियमावलीको बर्खिलाप भए गरेका काम कारबाही बदर हुने
181
कम्पनीको कारोबार सम्बन्धी सूचना
182
लाभांश
183
लगानीकर्ता संरक्षण कोष
184
कम्पनीको कार्यालय
185
कम्पनी सचिवको नियुक्ति
186
कम्पनी सचिवको काम, कर्तव्य र अधिकार
187
शेयरधनीहरुबीच भएको सम्झौताको मान्यता
187A
सम्पत्ति शुद्धीकरणको निवारणको लागि आवश्यक कार्य गर्नु पर्ने
188
कम्पनी अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम