कानुन विवरण
अतिरिक्त हुलाक नियमावली, २०३४
ऐनको नाम:
अतिरिक्त हुलाक नियमावली, २०३४
पास मिति:
April 3, 2034
वर्ष:
२o३४
संशोधनहरू:
१. अतिरिक्त हुलाक (पहिलो संशोधन) नियमावली, २०४१:
August 25, 2041
२. अतिरिक्त हुलाक (दोस्रो संशोधन) नियमावली, २०४९:
January 8, 2049
३. अतिरिक्त हुलाक (तेस्रो संशोधन) नियमावली, २०६८:
September 25, 2068
४. अतिरिक्त हुलाक (चौथाें संशोधन) नियमावली, २०६९:
September 23, 2069
अतिरिक्त हुलाक (पाँचौँ संशोधन) नियमावली, २०८०:
January 10, 2081