ऐनको नाम:
जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३
पास मिति:
July 4, 2033
वर्ष:
२o३३
संशोधनहरू:
१. जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने (पहिलो संशोधन) ऐन, २०३७:
May 26, 2037
२. जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने (दोस्रो संशोधन) ऐन, २०४८:
July 14, 2048
३. लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३:
July 17, 2063
४. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६:
October 7, 2066
५. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ –:
November 13, 2072
६.केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५:
November 19, 2075