ऐनको नाम:
दूरसञ्चार ऐन, २०५३
पास मिति:
September 17, 2053
वर्ष:
२o५३
संशोधनहरू:
१. सञ्चार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०५७:
October 18, 2057
२. आयकर ऐन, २०५८:
December 19, 2058
३. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६:
October 7, 2066
४.नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५:
November 19, 2075