ऐनको नाम:
नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३
पास मिति:
August 25, 2043
वर्ष:
२o४३
संशोधनहरू:
१. महेन्द्र संस्कृत विश्वविद्यालय (पहिलो संशोधन) ऐन, २०४९:
July 21, 2049
२. केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३:
June 28, 2063
३. केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०६४:
May 9, 2064
४. नेपाल संस्कृत विश्वविद्यालय (दोस्रो संशोधन) ऐन, २०६४:
September 30, 2064
५. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६:
October 7, 2066
शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन:
March 11, 2077