ऐनको नाम:
राष्ट्रिय समचार समिति ऐन, २०१९
पास मिति:
August 14, 2019
वर्ष:
२o१९
संशोधनहरू:
१. नेपाल ऐनहरू संशोधन गर्ने, खारेज गर्ने र पुन व्यवस्थित गरी चालू राख्ने ऐन, २०१९:
December 30, 2019
२. राष्ट्रिय समाचार समिति (पहिलो संशोधन) ऐन, २०२८:
December 20, 2028
३. सञ्चारसम्बन्धी केही नेपाल कानुन संशोधन ऐन, २०२९:
June 5, 2029
४. न्याय प्रशासन सुधार (चौथो संशोधन) ऐन, २०४३:
July 24, 2043
५. राष्ट्रिय समाचार समिति (दोस्रो संशोधन) ऐन, २०४५:
July 10, 2045
६. सञ्चार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४७:
July 14, 2047
७. राष्ट्रिय समाचार समिति (तेस्रो संशोधन) ऐन, २०४८:
December 30, 2048
८. संचारसम्बन्धी केही नेपाल ऐन (संशोधन गर्ने) ऐन, २०५५:
March 10, 2055
९. केही नेपाल ऐनको व्यवस्था जगाउने ऐन, २०६३:
April 23, 2063
१०. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६:
October 7, 2066
११.नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५:
November 19, 2075