ऐनको नाम:
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९
पास मिति:
July 27, 2049
वर्ष:
२o४९
संशोधनहरू:
१. विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (पहिलो संशोधन) ऐन, २०५२:
October 10, 2052
२. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०५७:
April 26, 2057
३. आयकर ऐन,२०५८:
December 19, 2058
४. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६:
October 7, 2066