ऐनको नाम:
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९
पास मिति:
March 15, 2019
वर्ष:
२o१९
संशोधनहरू:
१. नेपाल ऐनहरू संशोधन गर्ने, खारेज गर्ने र पुन व्यवस्थित गरी चालू राख्ने ऐन, २०१९:
December 30, 2019
२. न्याय प्रशासन सुधार (चौथो संशोधन) ऐन, २०४३:
July 24, 2043
३. विदेशी विनिमय (नियमित गर्ने) (पहिलो संशोधन) ऐन, २०४४:
July 1, 2044
४. अर्थ सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४७:
August 27, 2047
५. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४८:
January 8, 2049
६. विदेशी विनिमय (नियमित गर्ने) (दोस्रो संशोधन) ऐन, २०५८:
April 22, 2059
७. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६:
October 7, 2066
८. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२:
November 13, 2072
९. केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४:
June 30, 2074
१०.केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५:
November 19, 2075