ऐनको नाम:
वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९
पास मिति:
October 5, 2049
वर्ष:
२o४९
संशोधनहरू:
१. वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) ऐन, २०५५:
July 11, 2055
२. आयकर ऐन, २०५८:
December 19, 2058
३. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६:
October 7, 2066
४.नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५:
November 19, 2075