नियम १५
उम्मेदवारलाई परिचयपत्र दिने
नियम १२ बमोजिम प्रकाशित उम्मेदवारको अन्तिम नामावलीमा नाम कायम रहेको उम्मेदवारलाई निर्वाचन अधिकृतले अनुसूची–११ बमोजिमको उम्मेदवार परिचयपत्र दिनेछ ।