दफा १८
कर्मचारी सम्बन्धी विशेष व्यवस्था
 यो ऐन प्रारम्भ हुँदाका बखत नेपाल सरकारले सञ्‍चालन गरेको विशेष आर्थिक क्षेत्र विकास समितिमा कार्यरत कर्मचारीहरु तोकिएको आधारमा विशेष आर्थिक क्षेत्र प्राधिकरणको कर्मचारीमा परिणत हुन सक्नेछन् ।