राष्ट्रिय महिला आयोग ऐन, २०७४
दफा २४
काम कारबाहीमा सहयोग गर्नु पर्ने
आयोगले आफ्नो कार्य सम्पादनको सिलसिलामा कुनै निकाय वा पदाधिकारीको सहयोग माग गरेमा त्यस्तो सहयोग उपलब्ध गराउनु त्यस्तो निकाय वा पदाधिकारीको कर्तव्य हुनेछ ।
राष्ट्रिय महिला आयोग ऐन, २०७४
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: आयोगको काम, कर्तव्य र अधिकार
दफा ४: राय परामर्श लिन सक्ने
दफा ५: विशेषज्ञको सेवा लिन सक्ने
दफा ६: समिति वा कार्यदल गठन गर्न सक्ने
दफा ७: समन्वय तथा सहकार्य गर्न सक्ने
परिच्छेद - ३
दफा ८: उजुरी दिन सक्ने
दफा ९: प्रारम्भिक छानबिन
दफा १०: उजुरीको छानबिन
दफा ११: छानबिन नगर्ने
दफा १२: उजुरी खारेज गर्न वा तामेलीमा राख्न सक्ने
दफा १३: मुद्दा दायर गर्न सिफारिस गर्ने
दफा १४: मेलमिलाप सम्बन्धी व्यवस्था
दफा १५: सिफारिस, निर्णय वा आदेशको कार्यान्वयन
परिच्छेद - ४
दफा १६: आयोगको कार्यालय
दफा १७: आयोगको बैठक
दफा १८: स्वार्थ बाझिएमा निर्णय प्रक्रियामा भाग लिन नहुने
दफा १९: कार्य विभाजन
दफा २०: कार्यबाहक भई काम गर्ने
दफा २१: आयोगको काम कारबाहीमा बाधा नपर्ने
परिच्छेद - ५
दफा २२: आयोगको सङ्गठनात्मक संरचना र कर्मचारी
दफा २३: पदीय मर्यादा तथा आचरण
दफा २४: काम कारबाहीमा सहयोग गर्नु पर्ने
दफा २५: कारबाहीको लागि लेखी पठाउन सक्ने
दफा २६: वार्षिक प्रतिवेदन
दफा २७: नेपाल सरकारसँग सम्पर्क
दफा २८: अधिकार प्रत्यायोजन
दफा २९: नियम बनाउने अधिकार
दफा ३०: निर्देशिका बनाउने अधिकार
दफा ३१: खारेजी र बचाउ