दफा ४८
कार्यविधि तथा मापदण्ड बनाउन सक्ने
: कार्यकारी समिति र प्रदेश विपद् व्यवस्थापन समितिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आवश्यक कार्यविधि तथा मापदण्ड बनाउन सक्नेछ ।