दफा ४९
खारेजी र बचाउ
: (१) दैवी प्रकोप (उद्धार) ऐन, २०३९ खारेज गरिएको छ ।
(२) दैवी प्रकोप (उद्धार) ऐन, २०३९ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।