दफा ४७
जिल्ला बाल न्याय समिति
प्रत्येक जिल्लामा एक बाल न्याय समिति रहनेछ र त्यस्तो बाल न्याय समितिको गठन, काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।