दफा ४७
नियम बनाउने अधिकार
: नेपाल सरकारले यो ऐन कार्यान्वयनका लागि आवश्यक नियम बनाउन सक्नेछ ।