दफा ८६
निर्देशिका र कार्यविधि बनाउने अधिकार
(१) यो ऐन र यस ऐन बमोजिम बनेको नियमावलीको अधीनमा रही आवश्यकता अनुसार मन्त्रालयले निर्देशिका र कार्यविधि बनाउन सक्नेछ।
(२) यो ऐन वा यस ऐन बमोजिम बनेको नियमावलीको अधीनमा रही  सर्वोच्च अदालतले बाल न्याय कार्यविधि वा निर्देशिका बनाउन सक्नेछ।