नियम १oघ
रकम स्थानान्तरणसम्बन्धी विशेष व्यवस्था
मुलुकमा
विभिन्न समयमा घटेका विपद्का घटना पछि विपद्
प्रभावितहरूको उद्दार र राहतका लागि व्यक्ति, समूह वा
संघ/संस्थाबाट विदेशस्थित नेपाली नियोग वा विभिन्न
जिल्लामार्फत सङ्कलन भई निस्क्रिय अवस्थामा रहेको
रकम सम्बन्धित निकायले यथाशीघ्र अनिवार्य रूपमा
कोषमा जम्मा हुनेगरी स्थानान्तरण गर्नु पर्नेछ,