दफा २४
विशेष व्यवहार गरिने
विशेष आर्थिक क्षेत्रमा स्थापना भएको उद्योगबाट गरिने व्यापारिक कारोबार, सो क्षेत्रमा उत्पादित वस्तु वा सेवामा लाग्ने महसुल, शुल्क वा कर प्रयोजनको लागि त्यस्तो क्षेत्रलाई करको क्षेत्राधिकारभन्दा बाहिर रहेको इलाका मानी विशेष व्यवहार गरिनेछ ।
विशेष आर्थिक क्षेत्र ऐन, २०७३
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ८
दफा २४: विशेष व्यवहार गरिनेदफा २५: राष्ट्रियकरण नहुनेदफा २६: जग्गा वा भवनको बहाल वा लिजमा छुटदफा २६क: क्रण लिन सक्नेः दफा २७: आयकरमा छुटदफा २८: मूल्य अभिवृद्धि कर नलाग्नेदफा २९: भन्सार महसुल छुटदफा ३०: निर्यात सरहको सुविधा पाउनेदफा ३१: विदेशी मुद्रामा फिर्ता लैजान सक्नेदफा ३२: विदेशी मुद्रामा खाता खोल्न र कारोबार गर्न सक्नेदफा ३३: एकद्वार इकाईदफा ३४: भिसा सम्बन्धी व्यवस्थादफा ३५: अन्य सुविधादफा ३६: छुट, सुविधा वा सहुलियतको प्रत्याभूति Mदफा ३७: छुट तथा सहुलियत नपाउने
परिच्छेद - १०
परिच्छेद - १२
दफा ४८: हस्तान्तरण गर्न सक्नेदफा ४९: वातावरणीय परीक्षण वा मूल्याङ्कन गर्नेदफा ५०: निरीक्षण, अनुगमन तथा सुपरिवेक्षण गर्नेदफा ५१: विवाद समाधानदफा ५२: प्रतिवेदन पेश गर्नु पर्नेदफा ५३: उपसमिति गठन गर्न सक्नेदफा ५४: अधिकार प्रत्यायोजनदफा ५५: यसै ऐन बमोजिम हुनेदफा ५६: निर्देशन दिन सक्नेदफा ५७: नेपाल सरकारसँग सम्पर्कदफा ५८: निर्देशिका बनाई लागू गर्नेदफा ५९: नियम बनाउने अधिकारदफा ६०: विनियम बनाउन सक्नेदफा ६१: खारेजी र बचाउ