दफा
संक्षिप्त नाम र प्रारम्भ
: (१) यस ऐनको नाम “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४” रहेको छ ।
(२) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।