अनुसूची
, व्यवस्थापिका संसद सेवाका विभिन्न समूहमा रहने पदहरु

द्रष्टव्य :- (१) माथि उल्लिखित पदहरूको अतिरिक्त सचिवालयमा ऐनको दफा १०२ बमोजिम निजामती सेवा अन्तर्गतको नेपाल न्याय सेवा (कानून समूह) को सहसचिव, उपसचिव र शाखा अधिकृत, नेपाल प्रशासन सेवा (लेखा समूह) को उपसचिव, लेखा अधिकृत, लेखापाल, र सहलेखापाल तथा नेपाल स्वास्थ्य सेवा (जनरल हेल्थ इन्सपेक्शन समूह) को सातौं तह, छैठौं तह र पाँचौं तहको पदको दरबन्दी रहनेछ ।
(२) समितिले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समय समयमा तोकेका अन्य पदहरू समेत यसै अनुसूचीमा परेको मानिनेछ ।