अनुसूची
, (नियम १९ को उपनियम (१) सँग सम्बन्धित) कर्मचारीको वैयक्तिक विवरण (सिटरोल) निर्देशिका

(१) उमेर खुलेको शैक्षिक प्रमाण–पत्रमा उल्लेख भएको जन्म मिति लेख्ने ।
(२) यस अघि सरकारी सेवामा रही स्थायी पदमा काम गरेको भए सो को विवरण स्पष्टसँग उल्लेख गरी तत्सम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि पेश गर्ने ।
(३) शैक्षिक योग्यता र नागरिकताको प्रमाणपत्रका प्रतिलिपिहरू पेश गर्ने कर्मचारीको नाम ः

संकेत नं. (निजामती किताब खानाले भर्ने)