दफा ६२
अग्राधिकारयुक्त कारोबार बापत भुक्तानी गरिएको रकम दाबी गर्न सकिने
: अदालतको
आदेश अनुसार वा अन्य कुनै कारणले कम्पनीसँग भएको अग्राधिकारयुक्त कारोबारको सम्बन्धमा लिक्विडेटरलाई कुनै रकम भुक्तानी गर्ने साहूले सो रकमलाई खारेजीमा परेको कम्पनी उपर ऋणको दाबी पेश गर्न सक्नेछ ।