दफा १५
अघिको काम कारवाहीको मान्यता
ः यो ऐन प्रारम्भ हुनुभन्दा अघि यो ऐन वा यो ऐन अन्तर्गत
बनेको नियमहरू बमोजिम गर्नुपर्ने काम यस ऐन अन्तर्गत भए गरेको मानिनेछ ।
जग्गा (नाप जाँच) ऐन, २०१९