दफा
अदालतको आदेश बिना दामासाहीसम्बन्धी कारबाही प्रारम्भ गर्न नहुने
: यस ऐनबमोजिम अदालतबाट आदेश भएकोमा बाहेक कसैले पनि कुनै कम्पनी उपर दामासाहीसम्बन्धी कारबाही प्रारम्भ गर्न हुँदैन।