नियम ३५
अदालतको आदेशको पालना गर्नु पर्ने
अदालतको यस नियमावली बमोजिम दिएको आदेश वा गरेको निर्णयको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।