दफा ७३
अदालतको सहयोगी (एमिकस क्युरी) सम्बन्धी व्यवस्था
सार्वजनिक महत्वको विषय वा जटिल कानूनी प्रश्न समावेश भएको मुद्दामा इजलासले अदालतको सहयोगीको रूपमा कुनै प्राध्यापक, कानून व्यवसायी सरकारी वकील वा विशेषज्ञको सहयोग लिन सक्नेछ।