नियम ३०
अदालतले अन्यत्र इजलाश कायम गर्न सक्ने
अदालतले मुद्दाको कार्यबोझ हेरी आफ्नो अधिकारक्षेत्र भित्रको अन्य कुनै स्थानमा पनि कुनै निश्चित अवधिको लागि इजलाश कायम गरी मुद्दाको कारवाही र किनारा गर्न सक्नेछ ।
श्रम अदालत (कार्यविधि) नियमावली, २०५२
परिच्छेद - १
परिच्छेद - ६
परिच्छेद - ९
नियम ३०: अदालतले अन्यत्र इजलाश कायम गर्न सक्नेनियम ३१: नक्कल सम्बन्धी व्यवस्थानियम ३२: निवेदनपत्र दिन सक्नेनियम ३३: निवेदन दस्तुरनियम ३४: अन्तरकालीन आदेश दिन सक्नेनियम ३५: अदालतको आदेशको पालना गर्नु पर्नेनियम ३६: पुनरावेदन अदालतमा दर्ता भई छिन्न बाँकी मुद्दाहरूनियम ३७: अदालतमा रहेका निसिल कागजपत्रको सुरक्षानियम ३८: प्रचलित कानुन बमोजिम हुने