दफा ६
अधिकार प्रत्यायोजन गर्ने :
नेपाल सरकारले दफा ३ बमोजिम आफूमा निहित रहेको अधिकार नेपाल राजपत्रमा प्रकाशित आदेशद्वारा सोही आदेशमा तोकिएको
अधिकृतले प्रयोग गर्न पाउने गरी सुम्पन सक्नेछ ।