दफा १७ग
अधिकार प्रत्यायोजन :
यो ऐन बमोजिम मुख्य पुरातत्व अधिकृतलाई प्राप्त अधिकारमध्ये वा कुनै अधिकार निजले कुनै अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।