दफा २३
अधिकार प्रत्यायोजन :
परिषद्ले आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकतानुसार केही अधिकार अध्यक्ष, सदस्य, सदस्य–सचिव, उपसमिति वा परिषद्को कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।