दफा ४५
अधिकार प्रत्यायोजन
परिषद्ले यस ऐन बमोजिम आफुलाई प्राप्त भएको अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार कुनै निकाय वा अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।