दफा २२
अधिकार प्रत्यायोजन
नेपाल सरकारले यस ऐनबमोजिम आफूलाई भएको सबै वा केही अधिकार नेपाल राजपत्रमा सूचित आदेश जारी गरी कुनै अधिकृतलाई सुम्पन सक्नेछ ।