नियम १४
अधिकार प्रत्यायोजन
१४. अधिकार प्रत्यायोजन
(१) समितिले आफ्नो अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार कार्यकारी सचिवले प्रयोग गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ ।
(२) कार्यकारी सचिवले यस नियमावली बमोजिम आपूmलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही मातहतका कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।