नियम १६
अधिकार प्रत्यायोजन

यस नियमावली बमोजिम कोषले आफूलाई प्राप्त अधिकारहरूमध्ये कुनै वा सबै अधिकार आवश्यकता अनुसार कुनै सदस्य, उपसमिति वा नेपाल सरकारको कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।