दफा २८
अधिकार प्रत्यायोजन
प्राधिकरणले आफुलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार प्रमुख कार्यकारी अधिकृत, सदस्य, सचिव वा नेपाल सरकारको कुनै निकाय वा अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ ।