दफा १५
अधिकार प्रत्यायोजन

समितिले आफ्नो केही अधिकार अध्यक्ष, सदस्य, उपसमिति वा कोषकोकुनै पदाधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।