दफा १४
अधिकार प्रत्यायोजन

(१) समितिले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारहरुमध्ये सबै वा कुनै अधिकार आवश्यकता अनुसार कुनै सदस्य वा दफा १० बमोजिमको उपसमिति वा बोर्डको कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।