दफा २३
अधिकार प्रत्यायोजन

२३.अधिकार प्रत्यायोजनः

आयोगले यस आदेशबमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकताअनुसार केही अधिकार अध्यक्ष, सदस्य, कार्यकारी निर्देशक वा कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।