नियम २२
अधिकार प्रत्यायोजन
समितिले ऐन वा यस नियमावली बमोजिम आफूलाई प्राप्त भएको अधिकारहरुमध्ये आवश्यकता अनुसार केही अधिकार समितिको अध्यक्ष, उपाध्यक्ष, सदस्य, यस नियमावली बमोजिम गठित उपसमिति वा अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।