दफा
अधिकार प्राप्त अदालतबाट सुनुवाई हुनेः

मुद्दाको कारबाही, सुनुवाई र किनारा कानून बमोजिम अधिकार प्राप्त अदालतबाट मात्र हुनेछ ।