दफा
अध्यक्ष तथा सदस्यको पदावधि
(१) अध्यक्ष तथा सदस्यको पदावधि पाँच वर्षको हुनेछ ।
(२) दफा ५ को उपदफा (२) बमोजिमको समितिले अध्यक्ष तथा सदस्यको काम सन्तोषजनक देखाई पुन नियुक्तिको लागि सिफारिश गरेमा नेपाल सरकारले निजलाई अध्यक्ष तथा सदस्यमा पुन नियुक्त गर्न सक्नेछ ।