दफा
अध्यक्ष प्रशासकीय प्रमुखको रुपमा रहने

६. अध्यक्ष प्रशासकीय प्रमुखको रुपमा रहनेः

(१) अध्यक्षले समितिको प्रशासकीय प्रमुख भई कार्य सम्पादन गर्नेछ ।
(२) अध्यक्षले आफूले सम्पादन गर्ने कामको सम्बन्धमा प्रत्येक आर्थिक वर्षको लागि नेपाल सरकारसँग कार्यसम्पादन सम्झौता गर्नु पर्नेछ ।