दफा १०
अध्यक्षको काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) परिषद्को बैठकमा छलफल गरिने विषयहरुको प्राथमिकता निर्धारण गर्ने ।
(ख) परिषद््द्वारा सञ्चालित कार्यक्रमहरुको अनुगमन तथा मूल्याङ्कन गर्ने, गराउने र तत्सम्बन्धमा आवश्यक निर्देशन दिने ।
(ग) परिषद्को काम कारबाही व्यवस्थित, प्रभावकारी र सुचारु रुपमा सञ्चालन गर्ने, गराउने।
(घ) परिषद्को उद्देश्य प्राप्तिका लागि आवश्यक अन्य काम गर्ने ।