दफा १२
अध्यक्षको काम, कर्तव्य, अधिकार तथा सेवा, शर्त र सुविधा

(१) अध्यक्षको काम, कर्तव्य, अधिकार तथा सेवा, शर्त र सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(२) अध्यक्ष पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।