दफा ५
अनधिकृत रुपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने
कसैले पनि बैंक वा वित्तीय संस्थामा रहेको खाताबाट रकम निकाल्दा वा भुक्तानी दिंदा देहायको कार्य गर्न हुँदैन –
(क) अनधिकृत रुपमा अन्य व्यक्तिको खाताबाट रकम निकाल्न,
(ख) ………………,
(ग) अनधिकृत रुपमा ग्राहकको खाताबाट रकम रकमान्तर गर्न वा नगद भुक्तानी दिन,
(घ) …………….