नियम १oख
अनुगमन गर्ने:
(१) कोषको रकम प्रयोग गरी सञ्चालित कार्यक्रम प्रभावकारी रूपमा लक्षित प्रगति प्राप्त हुनेगरी सञ्चालन भए नभएको सम्बन्धमा सम्बन्धित निकायले नियमित रूपमा अनुगमन गरी प्राधिकरणमा प्रतिवेदन पेश गर्नु पर्नेछ।

(२) स्थानीय विपद्‌ व्यवस्थापन समितिबाट स्थानीय तहमा सञ्चालन भएको कार्यक्रमको अनुगमन प्रमुख जिल्ला अधिकारीले समेत गरी सोको प्रतिवेदन प्राधिकरणमा पेश गर्नु पर्नेछ।